Kohalpur Today Header Ads

कृष्ण माविद्धारा नगरपालिकालाई सौजन्य १ सय थान ट्रि-गार्ड हस्तान्तरण




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको कृष्ण माध्यामिक विद्यालयले सौजन्य १ सय ट्रि गार्ड हस्तान्तरण गरेको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई कृष्ण माविका विव्यस अध्यक्ष अमर बहादुर चन्दले १ सय ट्रि गार्ड हस्तान्तरण गरेका हुन् ।

LIfe Ok

नगरपालिकाकाले हरित नगर अभियानलाई साथ र सहयोग गर्ने उद्देश्यले नगरपालिकालाई हस्तान्तरण गरेको विव्यस अध्यक्ष अमर बहादुर चन्दले बताए ।

कृष्ण माविका शिक्षक, कर्मचारीलाई शैक्षिक सामग्री हस्तान्तरण

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार