काठमाडौं ।
दुर्गा प्रसाईं धरौटीमा रिहा हुने भएका छन् । काठमाडौं जिल्ला अदालत प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।
प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको थियो । प्रसाई गत असोज ६ गते भक्तपुरबाट पक्राउ परेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्