काठमाडौं।
अविरल वर्षाका कारण सिर्जित विपदबारे प्रधानमन्त्री कार्यालयमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठक जारी छ ।
शनिबार कार्यबाहक प्रधानमन्त्री का प्रमुखहरुसँग प्रधानमन्त्री कार्यालयमा छलफल गरिहरेका हुन् । बैठकमा उद्दार, राहत र घाइतेको उपचारमा गम्भीरतापूर्वक छलफल भइरहेको बताइएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ असोज १२ गते शनिबार











प्रतिक्रिया दिनुहोस्