काेहलपुर।
ज्ञनाेेदय सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रकाे आयाेजनामा निबन्ध लेखन प्रतियोगिता हुन लगेकाे छ । ६०औं बाल दिवसकाे अवसरमा आधारभूत तह कक्षा १-५ सम्म विद्यार्थीहरूकाे निबन्ध लेखन प्रतियोगिता हुन लागेकाे हाे ।
ज्ञनाेदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्माले प्रतियोगितामा सहभागी गराउन सबै विद्यालयका प्रअ र विद्यार्थीहरूलाई जानकारी गराईएकाे बताए । थप जानकारीका लागि ज्ञनाेदय पुस्तकालयमा सम्पर्क गर्नुहुन सचिव शर्माले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ भदौ २७ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्