काभा वुमन्स भलिबलको फाइनलमा नेपाल, उपाधि भिडन्त भारतसँग खेल्ने




काठमाडौं ।

काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार