कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १० का हरि बहादुर रोकाय बेपत्ता भएका छन् ।
आज करिब २ बजेको समयमा दाउरा तान्ने क्रममा जुम्ला कनका सुन्दरी गाउँपालिका ७ घर भई हाल नगरपालिका १० कालिकानगर बस्दै आएका ६५ वर्षका हरि बहादुर रोकाय बेपत्ता भएको इप्रका कोहलपुरले जनाएको छ ।
अहिले शशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानियहरुले खोजी कार्य जारी राखेका छन् ।
प्रकाशित मिति : २०८१ साउन १६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्