कोहलपुर ।
कोहलपुर नगरपालिका वडा नं. १ कार्यालयले फलफूलका विरुवा वितरण गर्न लागेको छ । आज एक सूचना जारी गर्दै वडा कार्यालयले फलफूलका विरुवा वितरण गर्न लागेको हो ।
कोहलपुर वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसीले वडा कार्यालयबाट साउन ६ गते (आइतबार) १० प्रजातिका फलफूलका विरुवा वितरण गर्न लागेको जानकारी दिए ।
हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार











प्रतिक्रिया दिनुहोस्