काेहलपुरमा बम पट्किएकाे आशंका

 काेहलपुर । 

काेहलपुर नगरपालिका ९  झण्डहवामा बम पट्किएकाे आसंका गरिएकाे छ ।

राति करिव १२ बजेतिर ठुलाे आवाज आएपछि स्थानियले प्रहरी काेहलपुरलाई जानकारी दिएका थिए ।

जानकारी पछि प्रहरीले रातभर डिउटी गरिरहेकाे थियाे । अहिले अनुसन्धानकन लागि नेपाल आर्मी आउन लागेकाे प्रहरीले जानकारी दिएकाे छ ।