खुरुखुरु पढ्ने बेला घुम्न कतै जान्नँ
सधै ताजा खान्छु म त बासी कहिलै खान्नँ ।
ज्यादै ज्ञानी बन्न सके सबले माया गर्छन्
फटाफट काम गरे औधी प्यारो ठान्छन् ।।
भोली माथि पुग्न आज मेहिनेत गर्छ
यात उता नबराली म त खुब पढ्छु ।
साह्रै सस्तो पहिचान बनाई बाँच्दिन म
अरुलाई रुवाएर कहिल्यै हाँस्दिनँ म ।।
सरासर घर आउँछु स्कुल छुटेपछि
खाली चकचक गर्दिनँ म बुझ्छु भने पछि ।।
प्रस्तुति : सुनिसा चन्द
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ वैशाख ४ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्