राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित




काठमाडौँ ।

राष्ट्रियसभा बैठक स्थगित भएको छ । शुक्रबार सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरेपछि बैठक जेठ ६ गते १ः १५ सम्मका लागि स्थगित भएको हो ।

कांग्रेस सांसदहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ जेठ ४ गते शुक्रबार