Kohalpur Today Header Ads

अनेरास्ववियूद्वारा नेपालगन्जमा राके जुलुस प्रदर्शन(फाेटाे फिचर)




काेहलपुर ।

बाँकेकाे नेपालगञ्जमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दी बिरुद्ध राके जुलुस प्रदर्शन गरेकाे छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

अनेरास्ववियू केन्द्रिय सचिव टेकेन्द्र मल्ल, सदस्य कालि बहादुर डाँगी, काव जिल्ला अध्यक्ष इन्द्र बस्नेतकाे नेतृत्वमा पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्दी बिरुद्ध राके जुलुस प्रदर्शन गरेकाे हाे ।

अनेरास्ववियू केन्द्रिय सचिव टेकेन्द्र मल्लले निरन्तर राष्ट्रियता र जनजीविकाको सवालमा सरकारलाई खबरदारी गरिरहेकाे बताए ।

‘यो साङ्केतिक बिरोध प्रदर्शन सुरुवात हो’ उनले भने, ‘देश र जनताको अहितमा हुने जनसुकै खाले मुद्दामा अनेरास्ववियू चुप लागेर कदापि बस्न सक्दैेन।’ त्यसकारण फेरी मुल्य मुल्यबृद्दी सडकमा आएकाे छ जनताकाे समस्याकाे हल गर्ने  विश्वास समेत व्यक्त गरे ।

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार