रूकुम पश्चिम ।
पत्रकार आचार संहिता र प्रेस काउन्सिलले गरिरहेका कामका बारेमा छलफल तथा जानकारी गराइएको थियो ।
काउन्सिलको मिडिया विकास कोष मार्फत यो कार्यक्रम सञ्चालन गरिएको हो । कोष मार्फत जिल्लास्थित सञ्चार माध्यमलाई इन्टरनेट सेवाका लागि सहयोग गरिएको छ ।
भूकम्प प्रभावित जिल्लालाई लक्षित गरेर यो कार्यक्रम आयोजना गरिएको प्रेस काउन्सिल नेपालले जनाएको छ । यो कार्यक्रमका लागि पत्रकार महासंघ रुकुम पश्चिमले समन्वय गरेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ वैशाख ११ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्