प्रहरीका १६ एसपीको सरुवा, कसको कहाँ ? (सूचीसहित)

काठमाडौं ।

नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

शुक्रबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले १६ जना एसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले जनाएको छ ।