कुखुरा फार्ममा चट्याङ पर्दा आगलागी, २० लाखबढि क्षति




काेहलपुर ।

जानकी गाउँपालिकामा ५ बानिया गाउँमा चट्याङ लागि कुखुरा फार्म आगलागी भएकाे छ ।

बिहिबार राती १० बजेतिरकाे समयमा कुखुरा फार्ममा आगलागी भइ २० लाख बढि क्षति भएकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २१ गते शुक्रबार