Kohalpur Today Header Ads

कोहलपुर नगरपालिकामा भोली (मंगलबार) सार्वजनिक विदा (सूचना सहित)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले भोली मगर दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । आज एक सूचना जारी गर्दै कोहलपुर नगरपालिकाले भोली मगर दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो ।

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धोलकराज ढकालका अनुसार फागुन १४ गते बसेको नगर कार्यपालिकाको बैठकले भोली १५ गते (मंगरबार) मगर दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको बताए ।

LIfe Ok

उनका अनुसार नगरपालिका मागहतका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत सार्वजनिक संघ संस्थामा स्थानिय बिदा दिने निर्णय गरेको बताए ।

यस्तो छ सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १४ गते सोमबार