कोहलपुर ।
राष्ट्रिय स्वतन्त्र पार्टीले राज कुमार सुवेदीलाई मनोनयन गरेको छ ।
लुम्बिनी प्रदेश कार्यालयले आज पत्र जारी गर्दै कोहलपुर ८ का राज कुमार सुवेदीलाई रास्वपाको प्रदेश प्रशिक्षण विभाग प्रमुख पदमा मनोनित गरेको लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले जानकारी दिए ।
राज कुमार सुवेदी कोहलपुर ८ मा रहेको शिखा एकेडेमीका संस्थापक समेत हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार











प्रतिक्रिया दिनुहोस्