कोहलपुर ।
अस्ट्रेलियन एड कारितास अस्ट्रेलियाको आर्थिक सहयोग र कारितास नेपालको आयोजनामा नेपाल जिविको पार्जन तथा उत्थानसिलता परीयोजना अनतर्गत रारा आधारभूत विद्यालयका प्रअ मान बहादुर खड्का र शिक्षकहरुको समन्वयमा बाल क्लब व्यवस्थापन र नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
गाभरको १ नम्बर होमस्टेमा सञ्चालन भएको थियो । रारा आधारभुत विद्यालयको चेतना वालक्लवका पदाधिकारीहरुलाई व्यवस्थापन र नेतृत्व विकास तालिम ऋषि शर्माले दिएका हुन । तालिममा विद्यालयका ३५ बालबालिका सहभागी रहेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्