सिके रावतका कार्यकर्ताले कोहलपुरमा मसाल जुलुस (फाेटाे फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १४ डोढपुरमा जनमत पार्टीले मसाल जुलुस निकालेको छ । जनमत पार्टीको आयोजनामा किसान आन्दोलन केन्द्रिय कार्यक्रम अनुसार बिस्नु खटिककाे नेतृत्वमा कोहलपुरमा मसाल जुलुस निकालेको हो ।

No description available.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधबार