कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका-११ गोलपार्कमा रहेको भ्यू टावर अव कोहलपुर नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ ।
विभिन्न मितिमा टेण्डर खोल्दा समेत ठेक्का नपरेपछि कोहलपुर नगरपालिकाले आफैले भ्यू टावर सञ्चालन गर्न लागेको हो । कोहलपुर नगरपालिकाले परिक्षणको लागि आजबाट सुरु गरिएको सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माले जानकारी दिए ।
विश्वकर्माका अनुसार भ्यू टावर प्रवेश शुल्कप्रति व्यक्ति रू ७५ कायम गरिएको जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० माघ २५ गते बिहीबार











प्रतिक्रिया दिनुहोस्