सोमबार थप कोहलपुरमा ३४ जनामा कोरोना संक्रमण




काेहलपुर ।

काेहलपुर नगरपालिकामा ३४ जनामा काेराेना संक्रमण देखिएकाे छ ।

साेमबार ३७ जनामा काेराेना टेष्ट गराउँदा ३४ जनामा काेराेना देखिएकाे काेराेना फाेकल पर्सन गेहराज खनालले जानकारी दिएका छन् । ३ जनामा नेगेटिभ देखिएकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार