कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ईमि इस्कुलमा ट्राफिक नियमसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
एक कार्यक्रम गरी बालबालिकाहरुलाई सडकमा वारपार गर्दा, साइकलमा हिड्दा अपनाउनुपर्ने उपाया सहित विभिन्न ट्राफिक नियमहरुका बारेमा ट्राफिक प्रहरीले अन्तरक्रिया कार्यक्रम गरिएको ज्ञानकुञ्ज ईमि स्कुलका सञ्चालक महेन्द्रजंग कार्कीले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार












प्रतिक्रिया दिनुहोस्