कोहलपुर जेसिजको अध्यक्षमा पौडेल




कोहलपुर ।

कोहलपुर जेसिजको १५औं शाखा अधिवेशनबाट राज कुमार पौडेल निर्वाचति भएका छन् ।

जसमा कार्यकारिणी उपाध्यक्ष अभिषेक जंग बहादुर राणा, र रोम बहादुर थापा, उपाध्यक्षमा सुवाष ढकाल, बिरेन्द्र बम, सरोजबाबु पङ्गेनी, गोविन्द पौडेल चयन भएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १४ गते शनिबार