Kohalpur Today Header Ads

काेहलपुर नगरपालिकामा आज शाेक विदा




काेहलपुर ।

बाँकेको काेहलपुर नगरपालिकामा शाेक विदा गरिएकाे छ। कृषि शाखाका कर्मचारी काेहलपुर नगरपालिका ६ का छत्र बहादुर केसीकाे मुटुको अप्रेसन गर्दा निधन भएपछि नगरपालिकाले आज शाेक विदा गरेकाे हाे ।

नगरपालिकाका महाताहतका सम्पूर्ण वडा कार्यालयहरू सेवा बन्द गरि शाेक विदा गरिएकाे प्रमुख प्रशासकीय अधिकृत धाेलकराज ढकालले काेहलपुर टुडेलाई जानकारी दिए ।

LIfe Ok

सुचना हेर्नुहाेस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार