Kohalpur Today Header Ads

अनेरास्ववियू(क्रान्तिकारी) रुकुम पश्चिमको जिल्ला अध्यक्षमा केसी




सुदाम शर्मा, रुकुम पश्चिम ।

अनेरास्ववियू(क्रान्तिकारी) रुकुम पश्चिमको २७औं जिल्ला सम्मेलनबाट निराजन केसीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

जसको उपाध्यक्षमा किरण बिश्वकर्मा , उपाध्यक्षमा दिपेन्द्र ओली, सचिवमा दुर्गा प्रशाद बिश्वकर्मा, सहसचिवमा पुजा बिक, सहसचिवमा प्रकाश डाँगी र कोषाध्यक्षमा बिजया पुन चयन भएका छन् ।

LIfe Ok

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार