कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नंं. २ मा रहेको हुलाकी बाटो निर्माण हुँदैछ । यहाँका स्थानियहरु निकै खुसी र उत्साहित छन् ।
विगत १० हिलाम्मे सडकमा हिडेका स्थानियहरुलाई नाली सहित माटो पटान, ग्राभेल सहित पिचको काम सुरु भएपछि निकै उत्साहित भएका हुन् ।
कोहलपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरि कठायत लगायत नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यलाई समेत धन्यवाद दिए ।
करिब ७० लाख ५० हजारमा ८ सय मिटर आरसीसी नालि पश्चात लक्ष्मी मावि वर्दहवादेखि रत्नराजमार्गसम्म ४ सय ८० मिटर प्रिमिक्स अस्पाल्ट कालोपत्र बन्न लागेको वडा अध्यक्ष हरि कठायतले बताएका छन् ।
हेर्नुहोस् भिडियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्