Kohalpur Today Header Ads

अखिल (क्रान्तिकारी) द्धारा संविधान दिवसको अवसरमा चौराहमा दिप प्रज्वलन (फोटो फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा ८ औं संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।

अखिल (क्रान्तिकारी) कोहलपुर नगर समिति तथा बागेश्वरी बहुमुखी क्याम्पस समितिको आयोजनामा दिप प्रज्वलन गरेका थिए ।

LIfe Ok

दिप प्रज्वलन कार्यक्रममा विद्यार्थीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ३ गते बुधबार