Kohalpur Today Header Ads

नक्कली नियुक्ति पत्र बनाएको आरोपमा धनुषाका तत्कालीन शिक्षा अधिकारी मन्डलविरुद्ध मुद्दा दायर




काठमाडौं।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालिन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मन्डलविरुद्ध विशेष अदालतमा मंगलबार मुद्धा दायर गरेको छ ।

शिक्षकको नक्कली नियुक्ति पत्र बनाएको र त्यही आधारमा पदस्थापन पनि भएको देखिएको भन्दै मन्डलले भष्ट्रचार गरेको दाबी अख्तियारको छ । धनुषाको मिथिलाबिहारी नगरपालिका-९ स्थित रामजानकी प्राविमा पढाउँद आएकी निलकुमारी यादबलाई पनि प्रतिवादी बनाइएको छ ।

LIfe Ok

यादव २०७१ असोज ७ गते जिल्ला शिक्षा कार्यालयको पत्रले किसानपुरस्थित भानु उच्च मावीबाट रामजानकी प्रावीमा दरबन्दी भई पदस्थापन भएकी थिइन् । अख्तियारका अनुसार भानी उच्च माविमा यादबको शिक्षक नियुक्ती पत्र नै नक्कली रहेको पाइएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार