काठमाडौँ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६२ जनालाई विभूषित गर्ने भएको छ ।
जसअनुसार नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
काेहलपुर टुडे । २ आश्विन २०८०, मंगलवार ११:२०