कोहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा बस दुर्घटना हुँदा गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुुरले जनाएको छ ।
भरतपुरबाट कोहलपुर आउँदै गरेको बस र विपरित दिशातर्फबाट आउँदै गरेको ट्रक ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
अहिले भखरै दुर्घटना भएको र अहिले घटना स्थलमापुगेको तिवारीले बताए । घटनाको विवरण आउँन बाँकी ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० भदौ २२ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्