प्रहरीका ४८ जना एसपी सरुवा

काठमाडौँ ।

नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ ।

सरुवामा १ दर्जनभन्दा बढी जिल्लाका इन्चार्ज फेरिएका छन् ।

प्रहरीका १२० जना डीएसपीको सरुवा, उपत्यकाका ८ वृत्तका इन्चार्ज फेरिए भने प्रहरीका १२० जना डीएसपीको सरुवा, उपत्यकाका ८ वृत्तका इन्चार्ज फेरिए ।