कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले थप सुशासन र प्रादशिकता गर्न कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ ।
कोहलपुर नगरपालिका कार्यपालिकाको भदौ ५ गते भएको निर्णय अनुसार कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर भएको छ ।
कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्