रुकुमेली समाज कोहलपुरको नगर तदर्थ समितिको अध्यक्षमा देवकोटा

कोहलपुर ।

रुकुमेली समाज कोहलपुरको नगर स्तरीय तदर्थ समिति गठन गरिएको छ ।

शनिबार रुकुमेली सेवा समाज बाँकेको आयोजनामा भएको कार्यक्रममा कोहलपुर नगर स्तरीय तदर्थ समितिको अध्यक्षमा प्रताव देवकोटा चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा लक्ष्मी बिष्ट, सचिवमा यज्ञ प्रसाद शर्मा, सहसचिवमा कल्पना कडेल, कोषाध्यक्षमा शारदा खत्री चयन भएका छन् ।