सरकारले असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद सो दिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो।
गृह मन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार













प्रतिक्रिया दिनुहोस्