Kohalpur Today Header Ads

प्रतिभा महिला विकास बहुउद्देश्यीय सहकारीकाे १६औं साधारण सभा सम्पन्न (फाेटाे फिचर)




काेहलपुर ।

बाँकेकाे काेहलपुरमा रहेकाे प्रतिभा महिला विकास बहुउद्देश्यीय सहकारीकाे १६औं साधारण सभा सम्मन्न भएकाे छ । बिहिबार काेहलपर नगरपालिका उपप्रमुख सञ्जु कुमारी चाैधरी सभाकाे उद्घाटन गरिएकाे छ ।

LIfe Ok

यस्तै जिल्ला सहकारी संघ मिना सिग्देल, नेपालगञ्ज उपमहानगरपालिका महिला अधिकृत शाेभा शाह, काेहलपुर नगरपालिका महिला विकास निरक्षक घटना शाह, राष्टिय सहकारी बैंक काेहलपुरका प्रबन्धक निता थापा, सहकर्मी समाज काेहलपुरका प्रमुख घनश्याम आचार्य,  दिगाे कृषि सहकारी संस्थाका उपाध्यक्ष धुब्र राज अर्याल, त्रिवेणि विकास समाजका ब्यवस्थापक पतिराम चाैधरी, बैभव लक्ष्मि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुभ्रदा शर्मा र समाज सेवा संस्था नेपालका प्रमुख विनाेद थापाकाे उपस्थिति रहेकाे थियाे ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार