कोहलपुर ।
कोहलपुर नगरपालिका ११ गोलपार्क घरको नजिकै आग्लागी भएको छ ।
कोहलपुर नगरपालिकाकाले दमकल सहित नगर प्रहरी, नेपाल प्रहरी लगायतको टोलि आगो नियन्त्रणको लागि आएको छ । अहिले आग्लागी नियन्त्रण लिँदै छ । मानव क्षति भने भएको छैन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० जेठ ६ गते शनिबार












प्रतिक्रिया दिनुहोस्