भोली देखि १० गतेसम्म नेपाल बन्द नागरिक उन्मुक्ति पार्टीको घोषणा ! (विज्ञप्ति सहित)

काेहलपुर । 

नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ गते देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो ।

टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो । पार्टीले जारी गरेको विज्ञप्तिमा जेठ ३ गतेदेखि देखि ५ गतेसम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाएको छ । यस्तै साे विज्ञप्तिमा ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने जनाएकाे छ ।

विज्ञप्ती