कोहलपुरका संस्थागत विद्यालय महिनाको अन्तिममा विदा नहुने (सूचना सहित)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका संस्थागत विद्यालयहरु महिनाको अन्तिम आइतबार र शुक्रबार विदा नहुने भएका छन् ।

नगर शिक्षाले सूचना जारी गर्दै संस्थागत विद्यालयहरुले महिनाको अन्तिम आइतबार र शुक्रबार विदा हुँदा आएकोमा नगर शिक्षाले अर्को व्यवस्था नहुँदा सम्मको लागि विदा नगर्ने अनुरोध गरेको छ ।

कोहलपुरका संस्थागत विद्यालयहरु प्रत्येक महिनाको आइतबार र शुक्रबार बन्द हुँदै आइरहेका थिए । कोहलपुर क्षेत्रमा रहेका प्याब्सन, एन प्याब्सन, क्रिसाका नगर समितिलाई प्रत्येक महिनाको अन्तिम आइतबार र शुक्रबार बन्द गर्न सूचना जारी गरी जानकारी गराएको नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमालले जानकारी दिए ।

सूचना हेर्नुहोस् ।