जाजरकोट ।
घाँस काट्ने क्रममा रुखबाट लडेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।
कुशे गाउँपालिका ८ मा घाँस काट्ने क्रममा खरीको रुख ढल्दा वर्ष ३८ का ऐनबहादुर सिँहको मंगलवार बिहान साढे ६ बजेको समयमा घटनास्थलमै मृत्यु भएको हो ।
उक्त स्थानमा ९ जना प्रहरीकाे टोली खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएपी एवम् प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।
khabardrishti बाट
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० वैशाख १९ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्