Kohalpur Today Header Ads

कोहलपुर बृहत खानेपानीको ७ वर्ष : भौतिक र प्रविधि प्रगति सहित ७ बुँदाको भावी योजना




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले ७ वर्ष सम्मको भौतिक र प्रविधि प्रगति सहित ७ बुँदाको भावी योजना सार्वजनिक गरेको छ ।

आज पत्रकार सम्मेलन गर्दै कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले ७ वर्ष सम्मको भौतिक र प्रविधि प्रगति सहित ७ बुँदाको भावी योजना सार्वजनिक गरेको हो ।

LIfe Ok

कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले आगामी जेष्ठ २ गते बार्षिक साधारण गर्ने तयारीमा जुटिरहेको बेलामा खानेपानी संस्थाले आफुले गरेका काम र भावी योजनाहरु सार्वजनिक गरेको छ ।

कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्लले खानेपानीले ७ वर्षसम्म ५ बुँदे भौतिक र ३ बुँदे प्रविधि प्रगति सहित ७ बुँदाको भावी योजना प्रस्तुत गरेका थिए ।

उनले २०७१/२०७२ देखि आव २०७८/०७९ सम्मको आम्दानी, धारा जडान र पाइप लाईन विस्तार सम्बन्धी विवरण सार्वजनिक गरेका थिए । जसमा :

७ वर्षको आम्दानी, धारा जडान र पाइप लाईन विस्तार

यि हुन ७ वर्षका भौतिक विकासमा भएको प्रगति

यि हुन ७ वर्षका प्रविधि विकासमा भएको प्रगति

यि हुन २०८०/०८१ सालका भावी योजना

आगामी जेष्ठ २ गते बार्षिक साधारण सभा तथा अधिवेशनकाे लागि  तयारी गरिएकाे उपसमिति

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख १५ गते शुक्रबार