लायन्स क्लबद्वारा ५६ प्वाइन्ट रगत संकलन




काेहलपुर ।

लायन्स क्लब अन्तर्राष्ट्रियका सस्थापक मेल्भिन जोनको जन्मोत्सवको अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तरगत कोहलपुरका लायन्स र लियो क्लबहरुले रक्तदान कार्यक्रम गरी ५६ प्वाइन्ट रगत संकलन गरिएकाे छ ।

डिष्ट्रिक 325B 2 का strategy chef चिन्तामणि धिताल, ब्लड बैंकका डिष्ट्रिक चिफ सरोबर प्रसाईं, डिष्ट्रिक 325 B 2 क्षेत्र 68 का क्षेत्रिय प्रमुख तेजप्रसाद अधिकारी को सभापतित्वमा साे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

काेहलपुरका लायन्स क्लबका अध्यक्षहरू र लियाे क्लबका अध्यक्ष एवम् पदाअधिकारीकाे उपस्थिति रहेकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २८ गते बुधबार