काेहलपुर ।
काेहलपुर कपडा व्यवसायीले २०८० सालकाे भित्रेपात्ताे सार्वजनिक गरेकाे छ ।
शुक्रबार काेहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदिकाे प्रमुख अतिथि तथा काेहलपुर कपडा व्यवसायी संघका अध्यक्ष राजकुमार पाैडेलकाे सभापतित्वमा २०८० सालकाे भित्रेपात्ताे सार्वजनिक गरेकाे हाे ।
कपडा व्यवसायी संघका नि.वर्तमान अध्यक्ष एकराज भण्डारी कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका काेहलपुर नगरपालिका अध्यक्ष मन प्रसाद शर्मा, उद्याेग वाणिज्य संघका काेहलपुरका अध्यक्ष लक्ष्मणराज पाैडेल, काेहलपुर कपडा व्यवसायी संघका संस्थापक अध्यक्ष मेघराज अधिकारी लगायतले शुभकामना अआदानप्रदान गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्