कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ८ मा जारी वडा स्तरीय वडाकप भलिबल प्रतियोगितामा फाइनलको लागि ९ र २ भिड्ने भएका छन् ।
२९ गतेबाट सुरु भएको वडा कप भलिबल प्रतियोगितामा फाइनलको लागि ९ र २ भिड्ने भएका हुन् । द राइजिङ्ग युथ क्लबको आयोजनामा नयाँ वर्षको उपलक्ष्यमा भलिबल प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा कोहलपुर नगरपालिकाका ७ वटा वडाले सहभागीता जनाएको अंकित योगीले जानकारी दिए ।
जसमा २, ३, ७, ९, १०, १२ र ८ का भने दुई टिम गरी ८ वटा टिमले भलिबल प्रतियोगितामा सहभागि भएका थिए ।
फाइनल भोलि बिहानको ७ः३० बजेदेखि सुरू हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्