कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १३ भरैयामा रहेको बालशिक्षा आधारभुत विद्यालयमा माघ १ गते भलिबल पढाई महोत्सव नहुने भएकाे छ ।
अर्काे सूचना नआउँदासम्म बालशिक्षा आधारभुत विद्यालयमा माघ १ गते हुने महोत्सव नहुने प्रअ टर्क खत्रीले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस २७ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्