५८अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस भाेलि मनाउने

काेहलपुर

बाँकेकाे काेहलपुर नगरपालिकामा ५८अन्तर्राष्ट्रिय जातिय उन्मुलन दिवस भाेलि मनाईने भएकाे छ ।

आइतबार काेहलपुरमा पत्रकार सम्मेलन गर्दै दलित सेवा समाजकाे आयाेजनामा भाेलि काेहलपुर चाैराहदेखि र्यालि निकाल्ने र काेहलपुर नगरपालिकामा ज्ञापन पत्र बुझाउने अध्यक्ष बुद्ध सुनारले बताए ।

स्थानिय पालिकाले लक्षित वर्गका कार्यक्रम कटाैति गरेकाे भन्दै ज्ञापन पत्र बुझाउने अध्यक्ष सुनारले बताए ।