कोहलपुर १५ चाैधरीयामा आज निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने

कोहलपुर ।

कोहलपुर नगरपालिकाले आज निःशुल्क आयूर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको छ ।

कोहलपुर वडा नं. १५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय चाैधरीयामा आज बिहान १० बजेदेखि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुन लागेको आयुर्वेद औषधालय प्रमुख उदिप श्रेष्ठले जानकारी दिएका छन् ।

यस्ताे छ सूचना !