वाईसिएल बाँकेले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाए




कोहलपुर ।

वाईसिएल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत नेपाल सरकारलाई आज पाँच बुँदे माग सहित ज्ञापन पत्र बुझाएको छ ।

वाईसिएल बाँकेका अध्यक्ष आकाश कार्कीले गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्‍याउनु पर्ने माग सहित ज्ञापत्र बुझाएको बताए ।

‘आज ज्ञापन पत्र मात्र बुझाएका छौं, ‘आगामी दिनमा आन्दोलनका औपचारीक कार्यक्रमहरु घोषणा गर्नेछौं,’ उनले भने ।

ज्ञापन पत्र हेर्नुहोस् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २५ गते बिहीबार