प्रदिप कुमाई, काेहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा बेटर लाइफ ईन्स्टिच्युटद्वारा बक्तित्वकला प्रतियोगिता गरेकाे छ ।”संस्कार सहित को सीप र शिक्षा , आजको आवश्यकता” भन्ने शिर्षकमा भएको वक्तित्वकला प्रतियोगितामा करिब १९ जनाको सहभागिता रहेका थिए ।
वक्तित्वकला प्रतियोगिताको प्रमुख अथितीको रूपमा कोहलपुर मोडेल कलेजका संचालक सन्जिब पङ्गेनी रहेका थिए भने ईन्स्टिच्युटका संचालक सुबास सिंह ठकुरीले अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
वक्तित्वकला प्रतियोगितामा प्रथम बिमला खड्का , दित्तिय खुसी वलि र तृतीय नबिना बस्नेत र सान्त्वना पबित्रा खड्का भएकाे ईन्स्टिच्युटका संचालक सुबास सिंह ठकुरीले बताए ।
प्रतियोगितामा प्रथम द्दितिय तृतीय र सान्त्वना आउने प्रतियोगीहरुलाइ ट्रफी र प्रदान गरिएको थियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्