काेहलपुर ।
बाँकेकाे गनापुरदेखि कटुवा पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्टोलसहित पक्राउ गरेकाे छ ।
इलाका इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी खनालले आज दिउँसाे साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पेस्टोलसहित कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धन भइरहेको डिएसपी खनालले बताएका छन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्