काठमाडौं ।
प्रतिनिधि सभाको बैठक शुक्रबार बस्ने भएको छ ।
संघीय संसद सचिवालयले दिएको जानकारीअनुसार शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।
सरकारले बिजनेश दिन नसक्दा प्रतिनिधि सभाका बैठक प्रभावकारी हुन नसकेको गुनासोसमेत सांसदहरूको छ ।
साथै शुन्य समयमा सांसदहरूले उठाएका महत्वपूर्ण सवाललाई पनि सरकारले सम्बोधन गर्नेतर्फ ध्यान नदिएको गुनासा सांसदहरूका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ फागुन १२ गते शुक्रबार












प्रतिक्रिया दिनुहोस्