नेपालको २०० रन पूरा

काठमाडौं ।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रियमा अहिले नेपाल र नामिबिया खेलिरहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो २०० रन पूरा गरेको छ ।

नेपालका लागि त्रिजमा रहेको कुशल भुर्तेलले ९३ रन बनाएका छन् ।

नेपालले ३७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २०५ रन बनाएको छ ।